बेनी बजारमा झर मायालु गीतको विमोचन (भिडियो सहित)

विकल्प न्यूज/बेनी फागुन ११ गते । म्याग्दीका चर्चित हाँस्यकलाकार एवम् गायक रवि कार्कीको बेनी बजारमा झर मायालु गीतको म्यूजिक भिडियोको बिमोचन गरिएको छ । काउँलेगौडा युवाक्लव बेनपा ९ घतानले  बेनीको रुचि चलचित्रहलमा मंगलबार आयोजना गरिएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले भिडियो क्लिक गरेर विमोचन गुर्नभएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी पौडेलले युवा पुस्ताको … Continue reading बेनी बजारमा झर मायालु गीतको विमोचन (भिडियो सहित)